newsofnepal.com·२ दिन अघिरौतामाई गाउँपालिकाको ६३ करोड ८७ लाखको बजेट प्रस्तुत
उदयपुर । रौतामाई गाउँपालिकाको १९ औँ गाउँसभामा ६३ करोड ८७ लाखको बजेट प्रस्तुत भएको छ । गाउँपालिका अध्यक्ष विरेन्द्र मगरले गाउँसभामा ६३ करोड ८७ लाखबराबरको आय व्यय प्रस्तुत गरेको जानकारी दिनुभयो । ग...