nepalsamaya.com·३ दिन अघिनिर्मला पन्त बारेको प्रश्नमा गृहमन्त्री गुरुङले भने- यसको उत्तर दिन चाहन्न !
काठमाडौं। गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय सभामा निर्मला पन्तको बारेमा सोधिएको प्रश्नमा जवाफ दिन अस्वीकार गरेका छन्। राष्ट्रिय सभामा सांसद विष्णुबहादुर विश्वकर्मा अबको कति महिना, कति दिनमा निर्मल...