khabarhub.com·६ दिन अघिराष्ट्र बैंकलाई केही अधिकार अर्थ मन्त्रालयभन्दा माथि नजाने गरी चाहिन्छ : गभर्नर
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले नेपाल राष्ट्र बैंकलाई कतिपय अधिकार अर्थ मन्त्रालयस्तरमा संवाद भइसकेपछि माथि जान नपर्ने गरी हुनुपर्ने बताएका छन् ।