kendrabindu.com·५ दिन अघिकेएमसी दुवाकोटमा पहिलोपटक जटिल ब्रेन एभीएमको सफल उपचार, घिमिरेले पाए नयाँ जीवन
काठमाडौं । दोलखाका ४२ वर्षीय सवारी चालक मनोज घिमिरेले मस्तिष्कको जटिल रोगलाई जितेर नयाँ जीवन पाएका छन्। पेसाले सवारी चालक रहेका घिमिरे एकाएक शरीरमा अनौठो र गम्भीर रोग देखिएपछि जीवनको कठिन मोडमा पुग...