rajdhanidaily.com·२ हप्ता अघिनाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
ब्रेक्सिट जनमतसंग्रहको सफलतापछि धेरैले नाइजेल फराजको राजनीतिक भूमिका समाप्त भएको ठानेका थिए । वास्तवमा, सन् २०१६ मा बेलायतले युरोपेली संघ छोड्ने पक्षमा मतदान गरेपछि फराजले आफ्नो जीवनको सबैभन्दा ठूल...