clickmandu.com·२ दिन अघिबिजनेश न्युजलाई समाचार हटाउन अदालतले दिएको आदेशप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण
काठमाडौं । काठमाडौं जिल्ला अदालतले सञ्चार माध्यम बिजनेस न्युज डटकममा प्रकाशित समाचार हटाउन र थप सामग्री प्रकाशन नगर्न दिएको आदेशप्रति अनलाइन पत्रकार संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ...