nepalpress.com·३ दिन अघिसरकार र कन्सल्टेन्सी व्यवसायीबीच वार्ता : नियमावली संशोधनको प्रस्तावित मस्यौदा तयार पारिँदै
काठमाडौँ । शैक्षिक परामर्श सम्बन्धी नियमावलीमा आवश्यक संशोधनका लागि सरकार र व्यवसायी प्रतिनिधि बीच वार्ता सम्पन्न भएको छ । शिक्षा मन्त्रालयमा आज दिउँसो १ बजे बसेको बैठकमा नियमावली संशोधनका विभिन्न ...