ratopati.com·३ दिन अघिजर्मनीको सत्तारुढ दलको युवा संगठनमा सांसद खुश्बु ओलीको भर्चुअल सम्बोधन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा सांसद खुश्बु ओलीले जर्मनीको सत्तारुढ दल सिडियु/सिएसयुको युवा संगठन 'जङ्गे युनियन'लाई भर्चुअल माध्यमबाट सम्बोधन गरेकी छिन्। 'जेन्जी आन्द...