nepalnews.com·२ दिन अघिपर्वतारोहणबाट अर्बौं रोयल्टी, शून्य सुरक्षा
१८ अप्रिल २०१४ को बिहान सगरमाथा आरोहणमा आरोही र भरिया उक्लिरहेका थिए। ६:३० बजे खुम्बु आइसफल क्षेत्रमा माथिबाट ठूलो हिमपहिरो खस्यो। आधार शिविरबाट क्याम्प-टु तर्फ सामान पुर्याउन हिँडेका भरियाहरूलाई ...