ratopati.com·५ दिन अघिमिसिलमा क्षति पुगेपछि लक्ष्यअनुसारको मुद्दा फर्छ्याैटमा कठिनाइ
काठमाडौँ । सर्वोच्च अदालतका मिसिलमा अकल्पनीय क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फर्छ्याैट हुन कठिन देखिएकाे छ। सोही कारणले आर्थिक वर्ष २०८२/०८३ मा अदालतले २७ हजार ४६७ मुद्दा फर्छ्याैट गर्न सक...