ratopati.com·३ दिन अघिअमेरिकामा अन्धाधुन्ध गोली चल्दा केहीको मृत्यु, केही घाइते
अमेरिकाको नर्थ क्यारोलिना राज्यको क्यासवेल काउन्टीमा बुधबार बिहान एउटा घरमा भएको अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु भएको छ । घटनापछि पूरै क्षेत्रमा कोलाहल मच्चिएको थियो । प्रहरी र अनुसन्धा...