onlinekhabar.com·२ दिन अघिअफ्रिकन स्वाइन फिभरले मरे सदर चिडियाखानाका तीन बँदेल
२२ साउन, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका ३ वटा बँदेल मरेका छन् । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बँदेलहरूमा अफ्रिकन स्वाइन फिभर (एएसफ) देखिएको छ...