newsofnepal.com·२ घण्टा अघिस्टेरिङमै रोकियो नारायण श्रेष्ठको जीवनयात्रा, अन्तिम सावधानीले जोगिए १८ जना वकिल
धादिङ । बा प्र ०१–००६६ ख ८६१६ नम्बरको ईभी हाइसका चालक सिद्धलेक गाउँपालिका–३ निवासी ५० वर्षीय मीननारायण श्रेष्ठ सदा झैँ शनिवार धादिङबेसीबाट चैलिङतर्फ रिजर्भका लागि निस्कनुभयो । साधारण अवस्थामा हुन...