hamrakura.com·४ दिन अघितरकारी बोकेको ट्रक चण्डीखोलामा खस्दा एकको मृत्यु, चालक घाइते
काठमाडौँ । मकवानपुरमा तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बुधबार राति करिब २ः३० बजे मकवानपुरको भीमफेदी गाउँपालिका-२ तिलटारस्थित त्रिभुवन राजमार्गम...