rajdhanidaily.com·१ हप्ता अघिजेनजी आन्दोलनमा भरतपुर कारागारबाट भागेका कैदी भरुवा बन्दुकसहित पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा चितवनको भरतपुर कारागारबाट भागेका व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी चन्द्रभुषण यादवका अनुसार, ४५ वर्षीय आइतसिंह लामालाई चित...