bishowkhabar.com·३ दिन अघिचन्द्रागिरि साकोसलाई ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’
काठमाडौं– चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड (चन्द्रागिरि साकोस)लाई ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ प्रदान गरिएको छ । अस्ट्रेलियाको सिड्नीमा आयोजित विश्व ऋण परिषद्को साधारणसभाका अवसरमा...