barnanmedia.com·४ दिन अघिप्रधानमन्त्रीको माइन्डसेटलाई सलाम गर्छु -डा. सिके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले देश परिवर्तन र समृद्धिको साझा लक्ष्यका लागि सहकार्य आवश्यक रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनल...