gorkhapatraonline.com·६ दिन अघिमामा र भान्जीको घटनास्थलमै मृत्यु
झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बिहान सा...