setopati.com·१ दिन अघिमकैबारीमा एक महिलाको शव फेला
दाङको तुलसीपुरमा मकैबारीमा एक महिलाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका –१३ गिदिनियाकी ६० वर्षीया चेच्या चौधरी आफ्नै घर नजिकको मकै बारीमा मंगलबार बेलुकी मृत अवस्थामा फेला परेकी हुन्। इलाका...