nepalsamaya.com·५ दिन अघिमस्कोमा युक्रेनको ड्रोन आक्रमण, पाँच जनाको मृत्यु
काठमाडौं। रुसको राजधानी मस्को नजिकै युक्रेनी ड्रोन आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार सोमबार राति चेखोभको न...