newsofnepal.com·२ हप्ता अघिक्यान्सर औषधिको चरम अभावपछि भारतले बढायो मूल्य
नयाँ दिल्ली एजन्सी । क्यान्सर उपचारमा व्यापक रूपमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधिको देशव्यापी अभावपछि भारत सरकारले ती औषधीको मूल्य बढाउन स्वीकृति दिएको छ। सरकारले मूल्य समायोजनको बाटो खुला...