shilapatra.com·४ दिन अघिपहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा आज बिहानदेखि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । सडकखण्डको चेनेज (२४+६५०) मा पहिरो खसेपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको सडक डिभिजन भरतपुर जनाएको छ ।...