onlinekhabar.com·१९ घण्टा अघिचिकित्सकको उपाधि नलिई बिरामी जाँच्ने व्यक्ति पक्राउ
१० असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले चिकित्सकको उपाधि नै नपाई बिरामी जाँच गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी बस्ने ४७ वर्षीया चेतन ए एम ...