setopati.com·३ घण्टा अघिगैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा एक जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चन्द्रागिरीको मातातीर्थ बस्ने ४७ वर्षीया चेतन ए.एम (पौडेल)लाई पक्राउ गरेको हो।...