annapurnapost.com·३ दिन अघिजेन्जी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदीलाई पक्राउ
काठमाडौं : जेन्जी आन्दोलनका क्रममा झुम्का कारागार सुनसरीबाट फरार भएका कर्तव्य ज्यान मुद्दाको एक जना कैदीलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार झुम्का कारागारबाट फरार भएका ३५ वर्षीय छत्रबहादुर नेपाली...