nagariknews.nagariknetwork.com·१ हप्ता अघिपर्सामा आँपको बगैचाबाट १४० किलो गाँजा बरामद
पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैचाबाट प्रहरीले १४० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा शनिबार राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त...