newsofnepal.com·३ दिन अघिसुनकोशी गाउँपालिकाले बालविकास सहजकर्तालाई उपदान दिने
ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले स्वेच्छिक अवकाश लिन चाहने बालविकास सहजकर्तालाई तिन लाख रुपैयाँ उपदान दिने निर्णय गरेको छ । कार्यपालिकाको यही ज्येष्ठ २७ गते बसेको बैठकले २०८३ असार मसान...