barnanmedia.com·२ दिन अघिआफ्नो नेतृत्व आफैँले छाने बालबालिकाले
शिवसताक्षी नगरपालिका–८ का बालबालिकाले आफ्नै नेतृत्व आफैँ चयन गर्दै नौ सदस्यीय वडास्तरीय बालसञ्जाल गठन गरेका छन् । बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि–२०७९ अन्तर्गत आयोजित भेलामा १२ देखि १८ वर्ष ...