lokaantar.com·५ दिन अघिकैलालीमा दुई बस आपसमा ठोक्किँदा ७ जना घाइते
कैलालीको मोहन्याल गाउँपालिका ७ कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा दुई वटा बस आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। लम्कीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८९२ नम्बरको फो...