nagariknews.nagariknetwork.com·३ दिन अघिनेपालले न्युजिल्यान्ड ‘ए’ सँग एकदिवसीय खेल खेल्ने
नेपालविरुद्धको ५० ओभरको खेलका लागि न्युजिल्यान्ड ‘ए’ ले बलियो टोली घोषणा गरेको छ। टोलीमा न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका १३ खेलाडी समावेश छन्। क्रिस्टियन क्लार्...