ratopati.com·१ हप्ता अघिबनेपादेखि काठमाडौँसम्म ‘कर्मा समूह’ को लुट आतङ्क
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ–१३ स्थित चुनिखेल गाम्चामा गएराति १० बजेर २५ मिनेटमा प्रहरीले गोली चलायो। जम्काभेट हुँदा लुटेराले खुकुरी देखाएर आक्रमण प्रयास गरेपछि लुटपाट तथा चोरीमा संलग्न गिरोहक...