dcnepal.com·५ दिन अघिजेन जीसँग मोहन भागवतले संवाद गर्ने घोषणापछि अभिजीत दीपकेको टिप्पणी- ‘जेन जीलाई न त बेवास्ता गर्न सकिन्छ, न त खारेज नै’
नयाँ दिल्ली । राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतले ‘जेन जी’ सँग कुराकानी गर्ने घोषणा गरेपछि सिटिजन्स फर जस्टिस एन्ड पिस (सीजेपी) का संस्थापक अभिजीत दीपकेको प्रतिक्रिया आएको छ।