kalakarmi.com·४ दिन अघिकरोडौँ खर्चेर बनेको पुल प्रयोगविहीन, मुआब्जा विवादले आवतजावत ठप्प
मुगु- मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-१ अल्कासाँघुस्थित गमगाड खोलामा निर्माण सम्पन्न भएको पक्की पुल मुआब्जा विवादका कारण १८ महिनादेखि सञ्चालनमा आउन सकेको छैन । पुलका लागि प्रयोग गरिएको जग्गाक...