nagariknews.nagariknetwork.com·३ दिन अघिसामुहिक तथा सहकारी खेती प्रणालीको प्रवद्र्धन गर्ने मादीको नीति
सामुहिक तथा सहकारी खेती प्रणालीको प्रवर्द्धन गर्ने नीतिसहित मादी कास्कीको मादी गाउँपालिकाले बजेट ल्याएको छ । गाउँपालिकाको १९ औं गाउँसभामा मादी गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले आर्थिक वर्ष २०८३/८...