deshsanchar.com·६ दिन अघिफोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित
काठमाडौँ- राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत फोटोपत्रकार एवं राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्।