onlinekhabar.com·२ दिन अघिगाडीका पार्टपूर्जाको अवैध कारोबार, पोते पक्राउ
२२ साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले बनेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभ प्रालिको पसल तथा गोदाममा छापा मारी करोडौं मूल्यका नक्कली पार्टपूर्जा बरामद गरेको छ । सञ्चालक राजकुमा...