nagariknews.nagariknetwork.com·१ हप्ता अघिकांग्रेसमा ‘एकता अभियान’ सुरु, शीर्ष नेतृत्वलाई मतभेद अन्त्य गर्न युवा नेताहरूको दबाब
नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीभित्र बढ्दो आन्तरिक विवाद अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका छन्। काठमाडौंको बानेश्वरमा आइतबार आयोजित भेलापछि उनीह...