annapurnapost.com·३ दिन अघिआठबीसकोट नगरप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत उपलब्ध ...