nagariknews.nagariknetwork.com·३ दिन अघिकपिल देव र डेल स्टेनलाई उछिन्ने संघारमा मिचेल स्टार्क
अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क टेस्ट क्रिकेटमा दुई दिग्गज बलरको कीर्तिमान तोड्ने संघारमा पुगेका छन्। स्टार्कले हालसम्म टेस्ट क्रिकेटमा ४३३ विकेट लिएका छन्। भारतका कपिल देवले ४३४ तथा द...