ratopati.com·२ दिन अघिसूर्यको सतहको अहिलेसम्मकै उच्च गुणस्तरको तस्बिर सार्वजनिक
न्युयोर्क । खगोलशास्त्रीहरूको एक अन्तर्राष्ट्रिय टोलीले सूर्यको दृश्य सतहको अहिलेसम्मकै उच्च गुणस्तरको (हाइ-रिजोल्युसन) तस्बिर सार्वजनिक गरेको छ । हवाईमा रहेको ‘ड्यानियल के इनौये सोलार टेलिस्कोप’ ...