ratopati.com·१ हप्ता अघिउज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले उज्बेकिस्तानविरुद्ध पहिलो हाफको अन्त्यतिर अग्रता बनाएको छ। मेक्सिको सिटी स्टेडियममा जारी खेलमा कोलम्बिया ४०औँ मिनेटमा डानिएल मुन...