onlinekhabar.com·१ हप्ता अघिचेल्सीमा अनुबन्ध भए ड्यानी वेलबेक
१७ साउन, काठमाडौं । इंग्लिस क्लब चेल्सीले अनुभवी फरवार्ड ड्यानी वेलबेकलाई अनुबन्ध गरेको छ । ३५ वर्षीय वेलबेक प्रिमियर लिग क्लब ब्राइटनबाट दुई वर्षको सम्झौतामा स्टामफोर्ड ब्रिज पुगेका हुन् । दुवै क...