reportersnepal.com·३ दिन अघिटर्कीका जलमार्गबाट ४० हजारभन्दा बढी जहाजको आवतजावत
एजेन्सी । कालासागरमा बढ्दो सुरक्षा जोखिमका बाबजुद सन् २०२६ को पहिलो छ महिनामा टर्कीका बोस्फोरस र डार्डानेल्स जलमार्ग भएर ४० हजारभन्दा बढी जहाजले आवतजावत गरेका छन् । टर्कीको यातायात तथा पूर्वाधार म...