tourismface.com·३ दिन अघिपर्यटन विकासका लागि दर्मीजामा ‘होमस्टे’ सञ्चालन
darmaja-homestay म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ । दर्मीजाका स्थानीय बिप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाई छाडेर जन्मथलो फर्क...