ratopati.com·४ दिन अघि५ सय किलो सुन भएको गलत सूचनाले मुन्दडा निवासमा छापा !
विराटनगर । विराटनगर महानगरपालिका –७ मा रहेको ‘देबेनरा मुन्दडा निवास’मा सोमबार बिहानैदेखि प्रहरीले छापा हान्यो । झिसमिसेमै पुगेको प्रहरी त्यहाँबाट ५ घण्टापछि अर्थात् ९ बजेमात्रै निस्किएको थियो । मो...