baahrakhari.com·२ दिन अघिचन्द्रमोहन यादवले उठाएको ट्रमा सेन्टरको विषय सदनमा जानकारी गराउन सभामुखको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको मिथिला नगरपालिका–७ मा बनाउने भनिएको डेडिकेटेड ट्रमा सेन्टरको निर्णय सरकारले खारेज गर्न लागेको भनि सदनमा मौनधारणा गरे । उनले स्थानीयले स...