setopati.com·१ दिन अघिशिकार खेल्न गएका थिए, गोली लागेर बिते
सल्यानमा समूह बनाएर शिकार खेल्न गएकामध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ। सँगै शिकार खेल्न गएका आठ जना पक्राउ परेका छन्। सल्यानका प्रमुख डिएसपी दीपक पातलीका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित ...