hamrakura.com·१ दिन अघिबुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विनको उपचारका क्रममा निधन
काठमाडौँ । काठमाडौँको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ५० वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ। अश्विनको निधन भएको जानकारी उनका भाइ दीपक राउतले दिए। राउतले आफ्नै घरमा शरीर...