annapurnapost.com·१ दिन अघिमजदुर कुटपिट प्रकरणमा मुछिए मेयर
महोत्तरी : जनताको दुःखसुखमा मलम लगाउने, कानुनको पालना गराउने र विधिको शासन जोगाउने मुख्य जिम्मेवारी जनप्रतिनिधिकै हो। तर, महोत्तरीको गौशाला नगरपालिकाका मेयर डा. दीपेन्द्र महतोका लागि भने पदीय मर्या...