ratopati.com·३ दिन अघिअभिभावकीय राजसंस्था खोजेका हौँ, राजनीति गर्ने होइन : डा. धवलशमशेर जबरा
काठमाडौँ । जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले आफूहरूले गठन गरेको नयाँ राजनीतिक दलले हिन्दू अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका ...